Loading...
JOINT WITH US
(जोइन्ट विथ अस)
सेवा १
वेबसाइट डिजाइनिङ, खाने पानी, विजुली, इन्टरनेट, टेलिफोन, प्रिपेड मोबाइल आदिका विल तिर्न, Antivirus, हवइजहाजका राष्ट्रिय र अन्तराष्ट्रिय टिकट, बस तथा केवलकारका टिकट खरिद, विभिन्न मोबाइल रिचार्ज तथा व्यालेन्स ट्रान्फर, Dish Hom रिचार्ज, To Do Collateral Load, To Renew Demat र Mero Share, सवारीचालक अनुमतीपत्र, लोकसेवा तथा शिक्षकसेवा आयोगका फाराम भर्न र शूल्क तिर्न, सरकारी राजश्व, स्कुल तथा कलेजका शूल्क तिर्न, मनि ट्रान्फर, कम्प्युटर तालिम, विभिन्न ट्युशन कक्षा, NCELL & NTC का SIM Card तथा पाठ्यपुस्तक खरिदबिक्री, टाइपिङ् तथा प्रिन्टिङ्का काम, अनलाइन तथा अफलाइन २४ सै घण्टा भरपर्दा सेवाका लागि हामीलाई सम्झनुहोस् । .....वेबसाइट (Website) : https://jointwithus.com.np..... मैले यसमा फरक क्षेत्रबाट विभिन्न विषयवस्तु समेटेर भिन्न क्षेत्रमा नयाँ काम, कुराको अनुभव गर्न वा सिक्न खोजेको छु । Website तथा YouTube हेरेर तपाईहरूका राय, सल्लाह, सुझाव दिनुहुन तथा YouTube मा SUBSCRIBE, LIKE, COMMENT आदि सहयोगको अपेक्षा राखेको छु । धन्यवाद !!
Upcoming Event

JOINT WITH US (जोइन्ट विथ अस)

पहाडी भूभागमा फलाउन / उत्पादन गर्न सकिने / हुने / गरिने फलफूल मध्येको स्याउ स्वास्थ शरीर र अरू धेरै कुरामा लाभदायी हुन्छ । शरीर स्वस्थ राख्ने, पाचन दुरुस्त राख्ने / सही गर्ने, पेट तन्दुरुस्त राख्ने, स्वास्थ शरीरका लागि महत्त्वपूर्ण भिटामिनहरू यसमा पाइन्छन् । यसलाई आम्दानी बढाएर आर्थिक उन्नती गर्ने प्रमुख नगदे बाली बनाउन सकिन्छ ।

Event Main

Date & Time

1 January, 2026

10:00 AM - 04:00 PM

Location

Itahari, Nepal

About This Event

पहाडी भूभागमा फलाउन / उत्पादन गर्न सकिने / हुने / गरिने फलफूल मध्येको स्याउ स्वास्थ शरीर र अरू धेरै कुरामा लाभदायी हुन्छ ।

"UNITY AND GROTH" हाम्रो उद्देश्य हो ।

शरीर स्वस्थ राख्ने, पाचन दुरुस्त राख्ने / सही गर्ने, पेट तन्दुरुस्त राख्ने, स्वास्थ शरीरका लागि महत्त्वपूर्ण भिटामिनहरू यसमा पाइन्छन् । यसलाई आम्दानी बढाएर आर्थिक उन्नती गर्ने प्रमुख नगदे बाली बनाउन सकिन्छ ।

यसमा तपाईँका राय / मत खोजी गर्ने योजना अभ्यास रहेको छ ।

Networking

यो स्वस्थ शरीर लक्षित छ ।

Workshops

यो लक्ष्य सापेक्ष छ ।

What to Expect

  • यसले शरीरलाई आरोग्यता प्रदान गर्छ ।
  • यसले शरीरलाई फाइबर तत्त्व उपलब्ध गराउँछ ।
  • यसले स्वस्थ शरीरको महत्त्वकाङ्क्षी (काङक्षी) लक्ष्य राख्छ ।
Registration Open

Free Entry

Limited Seats Available

Register Now
COUNTRY : NEPAL
MOBILE/PHONE : 9862149172
ORGANIZER : JOINT WITH US
Email : infomrt@jointwithus.com.np

Share this event

More Upcoming

Networking

यो स्वस्थ सापेक्ष छ ।

Workshops

यो स्वस्थ आहार लक्षित छ ।

What to Expect

  • सेवा सबैभन्दा ठूलो धर्म हो ।
  • रक्तदान गर्नु जीवन दान गर्नु हो ।
  • हामीमा भित्रैबाट सेवाको भाव जगाऔँ ।
  • सामुहिक हितका लागि मात्र चन्दा दान गरौँ ।
  • प्राकृतिक प्रकोपहरूका बारेमा बताउन नभुलौँ ।
  • योगको महत्त्व बताउँदै योग अभ्यास गर्न नभुलौँ ।
  • सार्वजनिक स्थलमा सुरक्षाका उपाय सूचीकरण गरौँ ।
1st JOINT WITH US (जोइन्ट विथ अस) - 2025
Logo
2025 All Rights Reserved.
Design & Developed by Glove JOINT WITH US (जोइन्ट विथ अस)